रसुवा बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित
काठमाडौँ । रसुवामा भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीको अवस्थाबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बुधबार बसेको सदनको बैठकले सभामुख डीपी अर्यालले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले...