भारतीय महावाणिज्य दूतावासद्वारा विशेष सप्ताह आयोजना
काठमाडौँ। भारतको महावाणिज्य दूतावास, वीरगञ्जले ‘मिसन लाइफ’अन्तर्गत विशेष सप्ताह सम्पन्न गरेको छ । मसिन लाइफअन्तर्गत कूल सात सत्रहरू सञ्चालन गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । सो अवसरमा महावाणिज्यदूत नितेश...