काठमाडौँ उपत्यकामा ६ हजार प्रहरी परिचालन
काठमाडौँ । चाडपर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागु गरेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित गरी ठुलो मात्रामा प्रहरी परिचालन सुरु गरिएको छ...