रुपन्देहीमा विशेष स्वीप अपरेसन, १०३ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । रूपन्देही प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन गरेको विशेष स्वीप अपरेसनका क्रममा १०३ जनालाई नियन्त्रणमा लिएको छ। शान्ति सुरक्षा व्यवस्थापनलाई लक्षित गर्दै एकै दिन उक्त कारबाही गरिएको प्रहरीले जनाएको...