अछाममा विश्वज्योति आधारभूत विद्यालयबाट एचपीभी खोप कार्यक्रमको शुभारम्भ
काठमाडौँ । अछामको ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको विश्वज्योति आधारभूत विद्यालय ढकारी १ रिमाबाट एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ । ढकारी गाउँपालिका स्तरीय कार्यक्रम वडा खोप समन्वय...