रुपन्देही-२ मा नेकपाबाट पाण्डे उम्मेदवार
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले रुपन्देही क्षेत्र नं-२ बाट विश्वदीप पाण्डेलाई उम्मेदवार बनाएको छ । उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् । लामो समय...