आहुति नेतृत्वको कम्युनिस्ट पार्टीले दियो कार्की नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा
काठमाडौँ । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई कठपुतली सरकारको संज्ञा दिएको छ । १२–१५ कात्तिकसम्म काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकपछि जारी...