कोरोना अपडेट : कोरोना भाइरस सङ्क्रमणबाट विश्वमा १ करोड २५ लाख भन्दा बढी मुक्त
जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । कोरोना भाइरस सङ्क्रमणको...