सहकारी अभियानका थालनीकर्ता थापासँग सहकारी छानबिन विशेष समितिले गर्यो छलफल
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारी अभियानका थालनीकर्ता विश्ववन्धु थापा र ओरेन्टल सहकारीका सञ्चालक सुधिर बस्नेतसँग छलफल गरेको छ । बुधबार समितिले...