बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने
काठमाडौँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिने भएका छन् । सोमबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री थापाले सत्तारूढ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का...