सांसद सिंहले भने : ‘हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गयो’
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आफूहरूको सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गएको बताएका छन् । प्रतिनिधि सभाकाको बैठकमा बोल्दै उनले तीन वर्षीय बालिकाको बलात्कारपछिको...