अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्र मन्त्री खनालको आह्वान
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय,...