आर्थिक स्वतन्त्रतामा नेपाल एक स्थान तल, १६५ देशमध्ये ९०औँ अंकमा सामान्य सुधार भए पनि वरीयता खस्कियो
काठमाडौँ । विश्व आर्थिक स्वतन्त्रताको वरीयतामा नेपाल एक स्थान तल झरेर ९०औँ स्थानमा पुगेको छ। गत वर्ष ८९औँ स्थानमा रहेको नेपाल यस वर्ष १६५ देशमध्ये ९०औँ स्थानमा परेको हो। समृद्धि...