विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौँ । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा चयन भएका छन् । अफ्रिकी देश तान्जानियामा सोमबारदेखि चलिरहेको विश्व प्रेस काउन्सिलको शिखर सम्मेलनबाट निवर्तमान महासचिव श्रेष्ठ सर्वसम्मत...