माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन परियारले माटोलाई उत्पादनको साधनका रूपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । बाह्रौँ विश्व माटो दिवसका अवसरमा आज...