बालुवा र धुलोको आँधीले विश्वभरका ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकालमा मृत्यु
काठमाडौँ । संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको एक प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्याहरू निम्त्याउँदै एक सय...