वन मन्त्री चौधरी र विश्व वन्यजन्तु कोषका प्रतिनिधिबीच छलफल
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधिबीच आज मन्त्रालयमा छलफल गरिएको छ । मन्त्रालयमा आज भएको भेटघाट तथा छलफलमा नेपालको...