धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल, संयम अपनाउन आग्रह
काठमाडौँ । सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त अपिल गरेका छन् । विश्व...