आउनुहोस् विरोध गरौँ !
गत वर्ष स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफभेनको भनाइ विश्वभरि चर्चित रह्यो । त्यहाँको एउटा सरकारी संस्थाले व्यस्तताको कारण स्वीडेनका नागरिकहरू पर्याप्त मात्रामा यौंन सम्बन्ध राख्नबाट वञ्चित भएको प्रतिवेदन सार्वजनिक गरेपछि प्रधानमन्त्री...