नेविसंघले पठायो प्रधानमन्त्रीलाई ‘विषादीयुक्त तरकारी’
काठमाडौं । मंगलबार नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’ पठाएको छ । भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि...