विषादीरहीत उपभोग्य वस्तुकोे सुनिश्चित गर्न आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विषादीरहीत उपभोग्य वस्तुमा आम उपभोक्ताको पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले आज विज्ञप्ति जारी गर्दै अन्य देशहरुबाट आयात गरिने...