प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारीसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । सिरहाको विष्णुपुर गाउँपालिकामा धान प्रशोधन उद्योग स्थापनाका लागि प्राप्त सरकारी अनुदान रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारीसहित ८ जनाविरुद्ध मुद्दा...