उदयपुर र अर्घाखाँचीले पायो नयाँ सिडिओ
काठमाडौँ । गृह मन्त्रालयले दुई सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ। मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार उदयपुर र अर्घाखाँची जिल्लामा प्रमुख जिल्ला अधिकारी पदमा पदस्थापन गरेको हो। निर्णय अनुसार गृह...