एमालेमा सक्रिय मेडिकल व्यवसायी अधिकारी नेकपामा प्रवेश
काठमाडौँ । मेडिकल व्यवसायी विष्णु अधिकारी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा संयोजक पुष्पकमल दाहाल...