सशस्त्र प्रहरी बलको प्रवक्तामा डिआइजी विष्णु प्रसाद भट्ट
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु प्रसाद भट्टलाई दिइएको छ। यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डिआइजी मनीष थापा...