अन्तर्राष्ट्रियस्तर विष्फोटन पदार्थ छ, ढुक्क हुनुस् शंका नगर्नुस् : नेपाली सेना
लोथर, मकवानपुर । नेपाली सेनाले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ (ईमल्सन) को गुणस्तर र नियमित आपूर्तिमा कुनै आशङ्का नगर्न पूर्वाधार आयोजना निर्माणकर्तालाई आग्रह गरेको छ । सेनाको सुनाचुरी ईमल्सन...