काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ रुटमा ३० बस सञ्चालन
काठमाडौँ । काठमाडौँ उपत्यकामा रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार गरिएको छ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवा अब उपत्यकाका ६ वटा प्रमुख...