सुनकोशी-मरिणको ठेक्का रद्द हुँदा किसानलाई परेको क्षतिको अध्ययन गर्न झाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द हुँदा किसानले बेहोर्नुपरेको क्षतिको विस्तृत अध्ययन गर्न सार्वजनिक लेखा समितिसँग माग गरेका छन् । आयोजनाको ठेक्का...