‘वीपीलाई आफू अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्लो समय वीपी कोईरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन्। आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले वीपी कोइरालाको...