वीरगञ्ज कारागारबाट पर्खाल नाघेर फरार कैदी पाँच घण्टामै भारतबाट पक्राउ
काठमाडौँ । वीरगञ्ज कारागारबाट पर्खाल नाघेर फरार भएका एक कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतबाट पक्राउ गरेको छ। बिहीबार बिहान कारागारबाट भागेका सुनिल साह तुरहालाई विशेष प्रहरी टोलीले भारतको आदापुरबाट पक्राउ...