बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध
वीरगन्ज । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयले आज पनि वीरगन्ज–पथलैया सडक खण्ड अवरुद्ध गरेका छन् । गरिमालाई न्याय दिलाउन माग गर्दै स्थानीयवासीले आज चौथो दिन पनि वीरगन्ज–पथलैया...