प्रधानमन्त्रीसँग छलफल गरेर फर्कँदै गर्दा किस्पाङ गाउँपालिका अध्यक्ष पक्राउ
काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफलमा सहभागी भएर फर्किने क्रममा प्रहरीले उनलाई सिंहदरबारको गेटबाट नियन्त्रणमा लिएको हो। जिल्ला...