चलचित्र सङ्घको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित
काठमाडौँ । प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न सङ्घको ४७ औँ वार्षिक साधारणसभाले श्रेष्ठलाई नेतृत्वमा चयन गरेको हो । नारायणगढको...