राजनीति र प्रशासनबीचको संरचनात्मक टकराव
सैद्धान्तिक कसी: एकै रथका दुई पाङ्ग्राआधुनिक लोकतान्त्रिक शासन व्यवस्थामा राजनीति र प्रशासनको सम्बन्धलाई एकअर्काका परिपूरक मानिन्छ। सन् १८८७ मा वुड्रो विल्सनले प्रतिपादन गरेको ‘राजनीति–प्रशासन द्वैधता’को सिद्धान्तले नीति निर्माण र कार्यान्वयनलाई...