अमेरिकामा ‘छक्का पन्जा ३’ ले तहल्का मच्चायो !
अमेरिका । नेपाली बक्स अफिसमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको ‘छक्का पन्जा ३’ले अमेरिकामा नयाँ रेकर्ड बनाएको छ । अमेरिका र अष्ट्रेलियालाई नेपाली चलचित्रका लागि सबैभन्दा शक्तिशाली बजार मानिन्छ...