कर्णालीमै पहिलो पटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा...