वृद्धभत्ता उमेर हद सत्तारुढ दलबीचकै सहमतिमा बढाइएको अर्थमन्त्री पौडेलको प्रष्टीकरण
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएको जानकारी दिएका छन् । संसदमा काँग्रेस सांसद रामहरि खतिवडाले उमेर किन बढाएको भन्दै प्रश्न गरेका थिए । त्यसको...