ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै, वृद्धाश्रममा बस्नुपर्ने बाध्यता
काठमाडौं । ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका साथै उनीहरूले आफ्नै घरमा बस्न पाउनुपर्ने भए पनि पछिल्लो समयमा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको अध्ययनले देखाएको छ । ज्येष्ठ नागरिकका परिवार नहुनु,...