साइबर कसुर आरोपमा वेदिका केसी पक्राउ, अनुसन्धानका लागि म्याद थप
काठमाडौँ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीले केसीलाई पक्राउ गरेको हो। साइबर ब्युरोका अनुसार उनीविरुद्ध साइबर कसुरसम्बन्धी अनुसन्धान अघि...