संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेब पोर्टल’ प्रारम्भ
काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरूपण, पारदर्शिता र जवाफदेहिताका लागि संवैधानिक इजलाससम्बन्धी ‘वेब पोर्टल’ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले...