सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकका वेबसाइटसहितका सेवा अस्थायी बन्द
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ। राष्ट्र बैंकले शुक्रबार सूचना जारी...