फेसबुकको वेब सेवा अवरुद्ध
काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको ब्राउजरमार्फत प्रयोग गरिने सेवा आइतबार प्रभावित भएको छ। प्राविधिक समस्या देखिएपछि कतिपय प्रयोगकर्ताले आफ्नो खाता पहुँच गर्न नसकेको जानकारी प्राप्त भएको हो। फेसबुकले प्रयोगकर्तालाई...