लेखापरीक्षणका आधारभूत मान्यता र शुन्य वेरुजुका लागि सुझाव
१. लेखापरीक्षणलेखापरीक्षण भनेको सार्वजनिक स्रोतको कानूनसम्मतता, नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता तथा पारदर्शिता परीक्षण गरी वित्तीय जवाफदेहिता अभिवृद्धि गर्ने स्वतन्त्र र वस्तुनिष्ठ प्रक्रिया हो। लेखापरीक्षणले वित्तीय विवरण तथा कारोबार सत्य, तथ्यपरक,...