सरकार परिवर्तन भइसके पनि आधा दर्जन मन्त्रालयको वेवसाइटमा अझै पुरानै मन्त्री
काठमाडौँ । प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ प्रधानमन्त्रीसम्म चुनिएका परिस्थितिमा समेत आधा दर्जन बढी मन्त्रालयले आफ्ना वेवसाइटहरूमा अझै पुरानै मन्त्रीहरूको नाम र फोटो राखिरहेका छन्। करिब दुई दर्जन मन्त्रालयमध्ये सात वटा...