सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमा भिडियो पोस्ट गरी वेश्यागमनको प्रचारप्रसार गरेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका-३ स्थायी घर भई हाल...