मानव बेचबिखनसम्बन्धी विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन माग
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारी आचार्यले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी संशोधन विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाउन माग गरेकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा मानव...