नेपालका वेस्ट ब्याटर बने कुशल भुर्तेल, अरूले कति पुरस्कार जिते ?
काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोटको वेस्ट ब्याटर नेपालका कुशल भुर्तेल बनेका छन् । घरेलु मैदानमा आयोजित छनोट प्रतियोगितामा कुशल सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए । ११ विकेट लिएका...