बाढी-पहिरो प्रभावित क्षेत्रमा विद्युत पुन:स्थापनामा प्राधिकरणको तीव्रता
काठमाडौँ । बाढी र पहिरोका कारण विद्युत संरचनामा क्षति पुगेपछि अवरुद्ध भएका क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारण तथा वितरण व्यवस्थामार्फत सेवा पुनः सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाएको छ। प्राधिकरणका...