दाउन्नेको वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै प्रहरीले दाउन्नेको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । बाटो चिप्लो उकालो र गाडी फसेका कारण यातायातमा समस्या...