पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकका स्थापित र उदाउँदा राजनीतिक दलहरूबीच आधारभूत वैचारिक भिन्नता नरहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विभिन्न...